म्याग्दीका सवै कार्यालयहरुबाट यथावत रुपमा सेवा प्रवाह

विकल्प न्यूज/बेनी चैत ९ गते ।     आइतवार म्याग्दीमा रहेका सरकारी तथा निजी संघसंस्थाका कार्यालयहरुले यथावत रुपमा सेवा प्रवाह गरेका छन् । सेवा लिन कार्यालयहरुमा सेवाग्राहीहरु पुगेका छन् । बैक तथा वित्तीय संस्थाहरुमा सेवाग्राहीहरुको भिड लागेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा वलिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न भन्दै सार्वजनिक सेवा प्रवाह … Continue reading म्याग्दीका सवै कार्यालयहरुबाट यथावत रुपमा सेवा प्रवाह